इराकमा आत्मघाती हमला, कम्तीमा ३० जनाको मृत्यु


बग्दाद, असार २४ । इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाहरु माझ भएको आत्मघाती बम विस्फोट र गोली प्रहारमा अन्य धेरै घाइते भएका छन् ।
बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराएलगत्तै गोली चलेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...