कान्छा निर्देशक गर्दैछन् दोश्रो फिल्म ‘हैरान’


विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्ट अब दोश्रो चलचित्रको छायांकनका लागि तयार भएका छन् ।
सौगातले निर्देशन गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हैरान’ राखिएको छ । यो चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ ।
पहिलो चलचित्र ‘लभ यू बाबा’ राखेर सौगातले चलचित्र निर्देशन गरेका थिए । गिनिज बुकमा नाम राखेपछि खुबै चर्चा पाएका यी निर्देशकले यसपटक भने केही भिन्न कथामा चलचित्र निर्देशन गर्दैछन् । कमेडीलाई मुख्य आधार बनाएर निर्माण हुन लागेको चलचित्र ‘हैरान’ एक्सन, थ्रिलर र क्राइमको वरिपरी घुम्ने छ ।
यो चलचित्रलाई मोहनकृष्ण श्रेष्ठले निर्माण गर्दैछन् । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे पक्का भैसकेका छन् । चलचित्रलाई गम्भिर बिष्टले लेखेका हुन् । यो चलचित्रको काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै भोली घोषणा गरिदैछ ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...