उत्तर कोरियाले भन्यो– ‘युद्धको घोषणा हो यो’


प्योङयाङ्ग, असार २४ । अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ्ग उनमाथि प्रतिबन्ध लगाएकोबारे उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको सो कदमलाई ‘युद्धको घोषणा’ भनेको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले जनाएअनुसार उत्तर कोरियाले अमेरिकाको सो कदमलाई ‘युद्ध घोषणा’ संज्ञा दिएको हो ।
अमेरिकाले मानवअधिकार हनन्मा दोषी रहेको भन्दै कोरियाली सर्वोच्च नेता उनमाथि प्रतिबन्ध लगाएको थियो ।
अमेरिकाको सो कदमका विरुद्ध उत्तर कोरियाली विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाउँदै अमेरिकालाई क्षेत्रीय तनाव नबढाउन चेतावनी दिएको छ । (एजेन्सी)
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...