यो हल्लै हल्लाको देश हो, सरकार परिवर्तन हुँदैन: प्रधानमन्त्री ओली


२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बरु केही विस्तार हुने बताएका छन् ।
भूमिसुधार मन्त्रालयले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हल्लाका भरमा सरकार परिवर्तन नहुने बताए । उनले भने, ‘यो हल्लै हल्लाको देश हो, अहिले सरकार परिर्वतनको हल्ला मात्र हो ।’
उनले सरकार नफेरिने बरु चाँडै नै विस्तार हुने बताए । विस्तारित सरकारमा कुन-कुन दल हुन्छन् भन्ने चाहिं प्रष्ट पारेनन् । प्रधानमन्त्री ओलीले अघि भने, ‘अलिकति परिर्वतन हुन्छ, फेरिने होइन, विस्तार हुन्छ’ उनले अघि भने, देशले अलिक बुझेको छ कुरा । त्यसकारण देश बुझेर अगाडि बढ्छ, दायाँ, बायाँ हट्दैन ।’
प्रधानमन्त्री ओलीले जमिनको उपयोगदेखि सुकुम्वासी समस्या दीगोरुपमा समाधानका लागि शक्तिशाली आयोग गठन गर्न आवश्यक रहेको बताए । सुकुम्वासीहरुलाई आवासको व्यवस्थापन गर्नेदेखि कृषियोग्य जमिनमा आधुनिक प्रविधि अपनाएर उत्पादकत्व बढाउने गरी काम गर्नका लागि शक्तिशाली आयोग आवश्यक रहेको उनले बताए ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...