अमेरिकाले लगायो कोरियाली नेता किम जोङ सहित १० जनाविरुद्ध प्रतिबन्ध


काठमाडौं, असार २३ । अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसहित १० जना उत्तर कोरियाली उच्च सरकारी अधिकारीबिरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।
मानवअधिकारको गम्भीर उल्लघन गरेको आरोपमा उनबिरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै नेता किम जोङ उनलगाएत अन्य अधिकारीहरुको अमेरिकामा रहेको चल अचल सम्पत्तीसमेत रोक्का गरिने अमेरिकाले जनाएको छ ।
साथै उनीहरुले कुनै पनि अमेरिकी नागरिकसँग मिलेर ब्यापार ब्यवसाय गर्न पाउने छैनन् । उत्तर कोरियामा १ लाखभन्दा बढी सर्वसाधारणलाई बन्दी बनाई चरम शारीरिक यातना दिई मानव अधिकार उल्लंघन गरेको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
परमाणु उत्पादनको बिषयलाई लिएर यसअघिदेखि नै प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियालाई विश्व जगतबाट एक्लो पार्ने रणनीतिमा अमेरिका लागि परेको बिश्लेषण गरिएको छ । आफू माथिको प्रतिबन्धका विषयमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...