लाग्यो कलाकारलाई तीज, सहिमाको ‘रातो सारी खुशी भएपछि’


गायिका सहिमा श्रेष्ठले यो बर्षको तीज गीत तयार पारेकी छिन् । ‘म भन्दा नि खुसी भा छ मेरो रातो सारी’ बोलको गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । केही दिनमै भिडियोलाई बजारमा ल्याउने तयारीमा रहेकी गायिका श्रेष्ठले गाएको यो गीतलाई पत्रकार एवं गीतकार शान्तिप्रियले लेखेका हुन् ।
गीतलाई संगीतकार दीपक शर्माले संगीत भरेका छन् । ‘रातो सारी’मै सजिएर सहिमाले गीतमा मोडलिङ गरिन् । सहिमा आफ्नो गीतको भिडियोमा आफै देखिन रुचाउँछिन् । भिडियोको निर्देशन स्मृती तिमिल्सीनाले गरेकी हुन् भने छायांकन शिबराम श्रेष्ठले गरेका हुन् ।
तीज आउन करिब २ महिना बाँकी रहेको समयमा गायक-गायिकाहरु एल्बम र भिडियो निकाल्न लागिपरेका छन् । हुनत, बर्षेनी ३ करोड भन्दा बढी लगानी भएपनि तीजको गीतबाट कलाकारलाई खासै फाइदा भने छैन ।
तर, गीत बजारमा निकाल्दा विदेशमा आयोजना हुने कार्यक्रममा पुग्न पाउने लोभ कलाकारमा छ । यसैले पनि उनीहरु हरेक बर्ष तीजमा महंगो रकम खर्च गरेर गीत तयार पारिरहेका छन् । अहिले अधिकांश गायक-गायिका तीजको गीतको रेकर्ड र भिडियो तयार पार्न व्यस्त छन् ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...