इन्फोम्याटिक्स इन्ष्टीच्युटको अवलोकन भ्रमण सम्पन्न


असार २३, पोखरा । पोखरास्थित सृजनाचोकमा रहेको इन्फोम्याटिक्स इन्टिच्युटले आफ्ना रेडियो तथा पत्रकारीताका विद्यार्थीहरुको लागि अवलोकन भ्रमण गराएको छ ।

इन्टिच्युटले पोखरा–२० भलाम मा रहेको हरीहर गुफा सन्यास आश्रममा अवलोकन गराएको हो ।  अवलोकनका क्रममा हरीहर गुफा सन्यास आश्रम संचालक समितिका महासचिव गणेश बहादुर खत्रीले सन्यास आश्रमका बारेका विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै आश्रमका पिठाधिश ब्रह्मनिष्ट महामण्डलेश्वर अनन्तश्री स्वामी आत्मनन्द गिरी जी महाराजले विद्यार्थीहरुलाई कर्तव्य र अनुशासनका बारेमा बताएका थिए । भ्रमण कार्यक्रममा १२ जना विद्यार्थीहरु सहभागी रहेको र विद्यार्थीहरुलाई बाहिरी  वातावरणको ज्ञान होस भनी सो अवलोकन कार्यक्रमको आयोजना गरीएको तालिमका प्रमुख प्रशिक्षक विनोद पहारीले जानकारी दिए ।

Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...