शशांकको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो


२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् ।
आइसियू कक्षमा राखेर उनको उपचार जारी छ ।
मंगलबारदेखि स्वास्थ्यमा समस्या आएपछि डा. कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली खटिएको छ ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...