जर्मनीलाई हराएपछि फ्रान्सको ‘भाइकिङ क्लाप’ सेलिब्रेसन


काठमाडौं । युरोकपको फाइनलमा स्थान पक्का भएपछि फ्रान्सले ‘भाइकिङ क्लाप’ शैलीमा सेलिब्रेसन गर्‍यो, जुन युरोकपमा इइल्याण्डले चर्चित बनाएको थियो ।
एन्टिनियो ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनको मदतमा विश्व विजेता जर्मनीलाई पराजित गर्दै फान्स फाइनलमा पुग्यो ।
लगतै फ्रान्सका खेलाडी समर्थकले मार्सेलिएमा एकसाथ ‘भाइकिङ क्लाप’ शैलीमा सेलिब्रेसन गरे । रंगशालामा भएका दर्शकहरुले मात्र होइन, बाहिरै बसेर खेल हेरिरहेकाहरुले पनि त्यसलाई पछ्याए ।

‘भाइकिङ क्लाप’ शैली युरोकप २०१६ मा भने आइसल्याण्डका खेलाडीहरुले सुरु गरेका थिए ।
Share on Google Plus

About Samsung

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment

Sample text

Sample Text

Links

Advertise

Mero Server International - Novelty Starts Here...

Comments

Featured Post 7

Featured Post 6

Notice

Pages

Powered by Blogger.

Ads 468x60px

Your ADS

Followers

Featured Posts

... ..... ... ... ..... ...